प्रधानपञ्च
ना.
- तत्कालीन पञ्चायती व्यवस्थाअन्तर्गत जारी र हेको गाउँ तथा नगर पञ्चायत ऐनबमोजिम गाउँ वा नगरसभाका मतदाताहरूद्वारा छानिएको मुख्य व्यक्ति; गाउँ वा नगरतहका पञ्चसदस्यमध्ये मुख्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)