प्रधान परीक्षक

ना.

  1. कुनै परीक्षामा सम्मिलित भएका छात्रहरूको उत्तरपुस्तिकाका परीक्षकहरूमध्ये मुख्य परीक्षक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)