प्रधानमन्त्री

ना.

  1. कुनै राष्ट्रको सबभन्दा ठुलो मन्त्री; मन्त्रीहरूमध्ये मुख्य; मन्त्रिमण्डलको अध्यक्ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)