प्रधान मध्याह्न रेखा

ना.

  1. भूगोलका अनुसार बेलायतको 'ग्रिनविच' भन्ने ठाउँ छुने गरी खिचिएको ०० को मध्याह्नरेखा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)