प्रपञ्जी पृष्ठ
ना.
- कुनै ब्याङ्क, व्यापारिक संस्था आदिमा कसैको रुपियाँ जम्मा गर्ने वा झिक्ने किसिमको बेहोरा लेखिएका, प्रपञ्जीको अगाडि-पछाडिका दुई पत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)