प्रपञ्जी

ना. [सं.]

  1. कुनै ब्याङ्क, व्यापारिक संस्था आदिको व्यापारसम्बन्धी आयव्यय, लेनदेन आदि लेखिएको मुख्य खाता; मूल रजिष्टर; बही (लेजर)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)