प्रपन्न

वि. [सं.]

  1. कसैका शरणमा परेको; शरण पर्न आएको; शरणागत।
  2. आइपुगेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)