प्रपात

ना. [सं.]

  1. अग्लो ठाउँबाट कुनै वस्तु ठाडै तलतिर खस्ने क्रिया।
  2. कुनै ठाडै तलतिर खस्ने अग्लो ठाउँ; भिर- पहराको चुली; टाकुरो।
  3. निर्झर; छाँगो; छहरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)