प्रपितामह
ना. [सं.]
- आफ्ना बाबुका बाबुका बाबु; आफूभन्दा तीन पुस्तामाथिका पुर्खा; बाबुका बाजे; बुढा बाजे।
- ब्रह्मा।
- परब्रह्म।
- पूर्वज; जिजुबाजे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)