प्रपीडक

वि. [सं.]

  1. ज्यादै पीडा दिने; अत्यन्त दुःख दिने; हैरान पार्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)