प्रपीडन

ना. [सं.]

  1. ज्यादै पीडा वा दुःख दिने काम; कष्ट दिने काम; सताइ।
  2. अतिशय पीडा; अत्यन्त कष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)