प्रपौत्र

ना. [सं.]

  1. छोरा वा छोरीपट्टिको नाति वा नातिनीको छोरो; छोरा वा छोरीबाट उत्पन्न आफूभन्दा तीन पुस्तापछिको पुरुष सन्तति; पनाति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)