प्रबन्धसार

ना.

  1. कुनै प्रबन्धको प्रमुख कुरा नछुट्ने गरी तयार गरिएको सारांश; प्रबन्धको निचोड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)