प्रबल

वि. [सं.]

  1. प्रशस्त बल भएको; ज्यादै बलियो; बलवान्; बलिष्ठ; शक्तिशाली।
  2. उग्र किसिमको; भयङ्कर; प्रचण्ड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)