प्रभुभक्त

वि. [सं.]

  1. प्रभुको भक्त वा प्रशंसक; प्रभुको आदर गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)