प्रभुभक्ति

ना.

  1. प्रभुको श्रद्धा वा आदर; प्रभुको भक्ति वा मान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)