प्रमत्त

वि. [सं.]

  1. मात्तिएको; उन्मत्त भएको।
  2. बहुलाएको; सनक चढेको।
  3. नशा लागेको; मात लागेको।
  4. घमन्डले फुलेको वा चुर भएको।
  5. असावधान; बेहोसी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)