प्रमद
ना. [सं.]
- ज्यादै मद भएको स्थिति; उन्मत्तता; प्रमाद; मात।
- आनन्द; प्रसन्नता; प्रफुल्लता।
- उग्र; प्रचण्ड।
- असावधान; बेहोसी।
- घमण्डले चुर भएको; मात लागेको; उन्मत्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)