प्रमद कानन/वन
ना.
- प्राचीन नाटकहरूमा नायकले नायिकाका साथमा, राजाले रानीका साथमा विहार गर्ने उपवन वा बगैँचा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)