प्रमर्दन

ना. [सं.]

  1. राम्ररी माड्ने वा दल्ने काम; माडमुड।
  2. कुल्चेर थिलीपितिली पार्ने काम; खाँदखुँद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)