प्रमदा
वि.
- बैँसले उन्मत्त भएकी; मतमताउँदी युवती।
- सुन्दरी स्त्री; रूपवती स्त्री।
- पट्ठी आइमाई; मस्त तरुनी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)