प्रमाणपत्र तह/स्तर

ना.

  1. पुरानो प्रणाली अनुसार प्रवेशिका वा एस्. एल्. सी. परीक्षा पास गरिसकेपछि पढिने महाविद्यालय वा क्याम्पसका पढाइको पहिलो तह; इन्टरमिडिएट तह; प्रवीणता तह। हाल उच्च माध्यमिक तहबाट प्रतिस्थापित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)