प्रमाण पुरुष

ना. [सं.]

  1. पक्ष एवं विपक्ष दुवैले स्वीकार गर्ने खालको निर्णय दिने व्यक्ति; प्रमाणका निम्ति सबैले मानेको व्यक्ति (पञ्च, साक्षी आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)