प्रमादवान्

वि.

  1. प्रमाद गर्ने; प्रमत्त।
  2. उन्मत्त स्वभावको; बहुलट्टी स्वभावको।
  3. भुलचुक गर्ने; असावधानीका साथमा काम गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)