प्रमीलित

वि. [सं.]

  1. उँघेको; तन्द्रामा परेको; झकाएको; लोलाएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)