प्रमुख

वि. [सं.]

  1. गन्दा सबैभन्दा पहिलो ठहरिने।
  2. जनसमूहका बिच पहिलो क्रममा आउने; प्रथम।
  3. कामदार व्यक्तिहरूमा मुख्य; प्रधान।
  4. साधारण व्यक्तिहरूले सम्मान गर्ने; सम्मान्य; प्रतिष्ठित।
  5. सम्मान गर्न योग्य व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)