प्रमुखता

ना.

  1. प्रमुख हुने स्थिति।
  2. प्रमुख हुने गुण, सामर्थ्य वा प्रमुख भइसकेपछिको विशेषता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)