प्रमुख जिल्ला अधिकारी

ना.

  1. जिल्लाको प्रशासनसम्बन्धी कार्य हेर्ने प्रमुख अधिकारी; नेपाल सरकारद्वारा नियुक्त, जिल्लाको प्रशासकीय हाकिम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)