प्रमोदी

वि.

  1. हृदयलाई प्रफुल्लित गराउने; आनन्दित तुल्याउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)