प्रमोदित

वि.

  1. हृदय प्रफुल्लित भएको; प्रमोदयुक्त; प्रसन्न; हर्षले गद्गद भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)