प्रमोद वन

ना.

  1. आमोद गर्ने बगैँचा; मन बहलाउने एवं विहार गर्ने बगैँचा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)