प्रमोसन कट्टा

ना.

  1. कुनै कारणवश कर्मचारीहरूको पदोन्नति हुने कुरा कटौती हुने काम; हुन लागेको प्रमोसनमा कारणवश उपस्थित बाधा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)