प्रमोह

ना. [सं.]

  1. इन्द्रियहरू शिथिल वा निष्क्रिय भएर हुने बेहोसीपना; मोह; मूर्च्छा।
  2. अज्ञान; मूर्खता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)