प्रयत्नवान्

वि.

  1. कुनै कार्य वा उद्देश्य पूरा गर्नका निम्ति प्रयत्नशील रहने; कोसिस गर्ने; यत्नशाली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)