प्रयत्न
ना. [सं.]
- कुनै काम वा उद्देश्य पूरा गर्नका निमित्त गरिने कार्य; चेष्टा; उन्नति; प्रयास; कोसिस।
- व्याकरणअनुसार वर्णहरूको उच्चारण गर्दा श्वास, जिब्रो, कण्ठ आदिको व्यापार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)