प्रयत्नसाध्य
वि.
- कठोर परिश्रम वा ठुलो यत्नद्वारा सिद्ध हुने; ठुलो उन्नतिले सम्पन्न हुने वा सफलता हासिल गर्न सकिने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)