प्रयाग

ना. [सं.]

  1. गङ्गा, यमुना एवं सरस्वतीको सङ्गममा रहेको, अचेल इलाहाबादका नाउँले प्रख्यात एक प्रसिद्ध तीर्थस्थल; तीर्थराज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)