प्रयात
वि. [सं.]
- इहलोकबाट अवकाश प्राप्त गरेको; मरेको; मृत।
- राति गरिने युद्ध।
- पहाड वा चट्टानको किनारा; प्रपात।
- छहरो; भिर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)