प्रयाण गीत

ना.

  1. सैनिक अभियान वा मुक्ति सङ्ग्रामका समयमा गाइने गीत (मार्चिङ सङ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)