प्रयोक्ता
वि. [सं.]
- कुनै विषयलाई व्यवहारमा लगाउने; प्रयोगमा ल्याउने; उपयोगमा ल्याउने।
- काममा लगाउने।
- कार्यरत तुल्याउने; प्रेरक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)