प्रयोगपत्र

ना.

  1. रेल, मोटर आदिद्वारा निश्चित ठाउँसम्म यात्रा गर्दा प्रयोग गरिने गन्तव्य स्थानको नाउँ, मिति, दस्तुर आदि लेखिएको पत्र; टिकट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)