प्रयोजक

वि. [सं.]

  1. कुनै विषय वा वस्तुलाई प्रयोगमा ल्याउने; काममा लगाउने; प्रेरक।
  2. कुनै विषयवस्तुलाई प्रयोगमा वा व्यवहारमा लगाउने व्यक्ति; प्रयोगकर्ता।
  3. कसैलाई कुनै विषयमा प्रेरणा दिने व्यक्ति।
  4. जोड्ने वा मिलाउने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)