प्रयोजन

ना. [सं.]

  1. कुनै कार्यविशेषमा प्रवृत्त हुनाको मूलभूत कारण वा कारणभूत अभिप्राय; उद्देश्य; आशय।
  2. अर्थ; मतलब; काम।
  3. करणी; हेतु।
  4. उपयोग; व्यवहार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)