प्रलम्ब
वि. [सं.]
- झुन्डिएको; लट्किएको।
- अति लामो।
- झुन्डिने काम; लट्काइ; झुन्ड्याइ।
- हाँगो; शाखा।
- बलरामद्वारा मारिएको एक राक्षस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)