प्ररोचना
ना. [सं.]
- नाटककार र नाटकको प्रशंसा गरी प्रेक्षकलाई नाटक हेर्न प्रेरित गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)