प्रवचनीय

वि.

  1. प्रवचन दिन वा गर्न उचित।
  2. प्रवचनसम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)