प्रवञ्चन/प्रवञ्चना
ना. [सं.]
- जालसाज गरेर अर्काको धनमाल धुत्ने प्रवृत्ति; ठगी; धोकेबाजी; धूर्तता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)