प्रवञ्चित
वि. [सं.]
- कसैका जालसाजमा परेर आफ्नो धनमाल हराएको; ठगिएको; धोकामा परेको; प्रवञ्चनामा परेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)