प्रवर्ग
ना. [सं.]
- अनेक वर्ग वा श्रेणीहरूमा एक; कुनै वर्गका अन्तर्गतको सानो विभाग।
- हवन गर्ने अग्नि; होमाग्नि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)