प्रवर्तन
ना. [सं.]
- कसैलाई कुनै काममा लगाउने कार्य; प्रवृत्त गराउने कार्य।
- थालनी।
- सञ्चालन; प्रचालन।
- कुनै नयाँ विषयवस्तु, सिद्धान्त वा प्रक्रियाको निर्माण; आविष्कार; अन्वेषण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)